सबै

वि. [सब+नै]

  1. भएभरको जम्मै; सारा नै; सम्पूर्ण सबै कुरा चल, कीर्ति अचल- उखान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)