सब्लेँटो/सब्ल्याँटो

वि. [सं. सव्य+एँटो/याँटो]

  1. लुगा, कागत आदिको सुल्टो (भाग); उल्टो वा बिब्ल्याँटो नभएको; सुल्टो। (उदा.- गन्जी बिब्ल्याँटो भयो, सब्ल्याँटो पारेर लाऊ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)