सभा
ना. [सं.]
- प्रवचन, भाषण, छलफल, विचार आदिका निम्ति एकत्रित जनसमूह; सार्वजनिक भेला।
- सभाभवन; बैठक।
- कुनै उद्देश्यपूर्तिका निम्ति सङ्गठित सङ्घ वा संस्था।
- सूर्य वा चन्द्रमाको वरिपरि देखिने बिम्ब अथवा मण्डल।
- परिधि; वृत्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)