सभ्य

वि. [सं.]

  1. सभाका निम्ति योग्य वा सुहाउँदो; विनयी; शिष्ट; भद्र।
  2. विश्वास गर्न सकिने; विश्वस्त।
  3. सभाको सदस्य; सभासद्।
  4. कुलीन वा शिष्ट व्यक्ति; भलादमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)