सभ्यता

ना.

  1. सभ्य हुनाको भाव, गुण, विशेषता वा स्थिति; शिष्टता; भद्रता।
  2. कुनै जाति वा राष्ट्रको सामाजिक, भौतिक, आध्यात्मिक आदि अवस्था र उन्नति-प्रगतिको सम्पूर्ण प्रतिबिम्ब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)