समक्षक्रि.वि. [सं.]आँखाको सामुन्ने; अगाडि; मुखेन्जी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)समकोणी समग्र