समग्र
वि. [सं.]
- समस्त; सबै; पूर्ण; पूरा; अन्तिम। (उदा.- हामी समग्रको एउटै विचार भए राम्रो हुन्थ्यो। तपाईँका समग्र कविता पढेको छु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)