समङ्किता
वि. [सं.]
- राम्ररी चित्रित वा निर्मित गरिएको (देवीको मूर्ति आदि)। (सालङ्कारा, समङ्किता। - ल. प्र. देवकोटा, सुलोचना)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)