समझ

ना. [प्रा. समुज्झ]

  1. जान्ने, बुझ्ने र सम्झने मानसिक शक्ति; बुद्धि; ज्ञान।
  2. विचार; विवेक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)