समझदार

वि.

  1. समझ भएको; बुद्धिमान्; विचारवान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)