समतल
वि. [सं.]
- सतह होचोअग्लो नभई बराबर भएको; सम्म परेको; समथर। २. समशीतोष्ण; मधुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)