समता

ना. [सं.]

  1. सम हुनाको भाव वा अवस्था; समानता; एकनासेपन; बराबरी।
  2. पक्षपात नगर्ने ढाँचा; निष्पक्षता।
  3. समान स्तरका शब्दविन्यासद्वारा आदिदेखि अन्त्यसम्म एक पद हुँदा हुने, साहित्यिक दश गुणमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)