समथर
वि. [सं. समस्थल]
- होचोअग्लो नभएको; सम्म परेको; समतल।
- सम्म ठाउँ वा जमिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)