समथरिलो

वि.

  1. समथर भएको; सतह मिलेको।
  2. एकतर्फ मात्र थोरै अग्लिँदै गएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)