समदर्शी
वि. [सं.]
- सबैलाई समान दृष्टिले हेर्ने तथा आफन्त र पराई भन्ने साँघुरो विचार नलिने; पक्षपातरहित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)