समदृष्टि

ना. [सं.]

  1. सबैलाई समान रूपले हेर्ने काम; सबैमा एकै नजर राख्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)