समन

ना. [अ.]

  1. फौजदारी मुद्दाका प्रतिवादीलाई आफ्नो भन्नुपर्ने प्रमाणसहितको उत्तर दिन आऊ भनी बोलाइने वा अदालतमा हाजिर हुनका निम्ति पक्राउ गर्न पठाइने पुर्जी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)