समद्विभुज

ना. [सं.]

  1. रेखागणित वा ज्यामितिमा उस्तै किसिमका, बराबरका नाप भएका दुई भुजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)