समन्वय

ना. [सं.]

  1. दुई वा अनेक कुराको पारस्परिक सम्बन्ध वा मेल; संयोग।
  2. कार्य र कारणको सङ्गति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)