समन्वयात्मक

वि.

  1. समन्वय वा मेल ल्याउने; मिलाउने किसिमको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)