समन्वित चेतना

ना.

  1. साहित्यिक रचनामा विचार र भाव परस्पर एकात्म रूपमा रहेको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)