समन्वितवि. [सं.]आफैँ राम्ररी मिलेको; समन्वय भएको।परस्परमा गाँसिएको; गाभिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)समन्वयात्मक समन्वित चेतना