सममूल्यदर

ना. [सम+मूल्य+दर]

  1. सबैतिर एकैनास कायम भएको मूल्य वा भाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)