समरूपता
ना.
- समान रूप भएका वस्तुहरूको अवस्था; खास कुरा वा समूहमा हुने समान गुण वा विशेषता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)