समरो
वि. [सं. सम+रो]
- खाएर, धेरै मोटाएर वा सुन्निएर टुन्न परेको।
- बराबरको; डोलो; सुडौल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. सम+रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)