समष्टिमूलक

वि.

  1. मूल रूपमा समष्टि भएको; समष्टिको प्रमुखता हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)