समसाँझै

क्रि.वि. [सम+साँझ+ऐ]

  1. साँझ पर्न लाग्दा; मध्य साँझमा

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)