समसामयिक

वि. [सं.]

  1. एकै समयको वा एकै समयसित सम्बन्धित; उही वेलाको (जस्तो- समसामयिक परिस्थिति, समसामयिक पत्रिका, समसामयिक लेखक इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)