समाउनु

स.क्रि. [सं. समानयन]

  1. कसैले दिएको कुरा लिनु; ग्रहण गर्नु; समात्नु।
  2. कुनै वस्तु वा व्यक्तिलाई हातले वा अन्य साधनले नफुस्कने पार्नु; पक्रनु।
  3. प्रहरीले कुनै अभियोगमा कसैलाई पक्रनु।
  4. स्वीकार गर्नु; अँगाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)