समाकलन

ना. [सं.]

  1. राम्रोसँग गणना गर्ने वा तथ्याङ्क मिलाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)