समाकुल

वि. [सं.]

  1. साह्रै घबडाएको; ज्यादै आकुल।
  2. घुइँचो भएको; भरिभराउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)