समागत

वि. [सं.]

  1. सुबिस्तासाथ आइपुगेको; फिर्किएको; आएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)