समागम

ना. [सं.]

  1. नजिक वा अगाडि आउने वा पर्ने काम; भेट; मुलाकात।
  2. एकै ठाउँमा धेरै मानिसको भेला; जमघट; सङ्गम।
  3. स्त्रीप्रसङ्; सम्भोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)