समाधिस्थ

वि.

  1. समाधि लिएर बसेको; समाधि लगाएको।
  2. ध्यानस्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)