समाधेय
वि. [सं.]
- परस्परमा सम्झाई-बुझाई मेलमिलाप गरिने (विवाद, झगडा आदि)।
- समाधान गर्न सकिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)