समानान्तर रेखा

ना.

  1. बराबरको दुरीमा रहेका वा खिचिएको रेखा।
  2. एक अक्षांशका स्थानबाट खिचिएका रेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)