समापन्न
ना. [सं.]
- संयोगले एकसाथ आइपर्ने कुनै दुई कार्य वा घटना।
- त्यस्तो घटना वा कार्यका रूपमा आएको; घटित।
- पूरा भएको; समाप्त।
- दुःखी; पीडित।
- मारिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)