समापवर्तक

वि. [सं.]

  1. समापवर्तन गर्ने।
  2. गणितमा दुई वा धेरै राशिलाई अलगअलग भाग गर्दा शेष नरहने गरी भाग गर्न सकिने सङ्ख्या (जस्तो- २७, ३६, ४५ अङ्कलाई ९ ले भाग दिँदा केही शेष रहँदैन। यसैले (उक्त तीनवटै राशिको समापवर्तक हो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)