समारम्भ
ना. [सं.]
- विशेष किसिमले वा राम्ररी गरिएको आरम्भ; कुनै शुभ कामको आरम्भ; शुभारम्भ।
- उद्यम।
- अङ्गराग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)