समाहा

ना. [सं. सम+आहा]

  1. खेतमा बढ्ता भएको पानी निकाल्ने निकास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)