समाहार

ना. [सं.]

  1. धेरै वस्तुलाई एक ठाउँमा जम्मा गर्ने काम; एकत्रित पार्ने काम; समाहरण।
  2. समूह; राशि।
  3. मिलाउने वा जोर्ने काम; मेल; मिलाप।
  4. कर्मधारय समासको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)