समाहित

वि. [सं.]

  1. एक ठाउँमा जम्मा गरिएको; एकत्रित।
  2. इन्द्रियहरूलाई वशमा राखेको; इन्द्रियका चाहनाहरूमाथि विजय पाएको; शान्त स्थितिमा भएको; शान्त।
  3. समाधान गरिएको; टुङ्गो लगाइएको।
  4. समाधिमा रहेको; समाधिस्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)