समीक्ष्य

वि.

  1. समीक्षा गर्न लायक; समीक्षा गर्न योग्य।
  2. मीमांसाशास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)