समीचीन

वि. [सं.]

  1. हरेक दृष्टिले उचितः न्यायसङ्गत।
  2. उपयुक्त।
  3. वास्तविक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)