समुचित

वि. [सं.]

  1. नियमकानुन वा व्यवहारका दृष्टिले ठिक; उचित; न्यायसङ्गत।
  2. सुहाउँदो; उपयुक्त।
  3. यथेष्ट; पर्याप्त; पुग्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)