समुच्चय
ना. [सं.]
- जम्मा गर्ने काम; एकत्रित पार्ने काम; बटुलाइ।
- राशि; थुप्रो।
- साहित्यमा कुनै एउटा कार्यसाधक हुँदाहुँदै अर्को पनि त्यसको साधक हुने वा भएको वर्णन गर्दा पर्ने अलङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)