समुदाय

ना. [सं.]

  1. धेरै मानिस वा वस्तुको समूह।
  2. दल; जमात।
  3. कुनै उद्देश्यविशेषले स्थापित वा सञ्चालित संस्था वा समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)