समुद्यत

वि. [सं.]

  1. राम्ररी तयार परेको वा पारिएका;] उद्यत।
  2. कुनै कामकुरामा राम्ररी जुटेको; लागेको; तत्पर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)