समुद्रफल
ना.
- काउलाका जस्ता पात, राता फूल र टुप्पामा जुँगा हुने र प्याजी रङका फल हुने एक जातको वृक्ष; त्यसैको फल; तुवरक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)