समुद्रफिँ ज/फेन
ना.
- गाढा पहेँला रङका गेडा फल्ने एक जातको मसिनो धान वा त्यसैको चामल।
- कान आदि दुख्ता औषधीका रूपमा प्रयोग गरिने, समुद्रको फेनबाट बनेको पदार्थ; समुद्रको फिँ ज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)